Latest News
Kathmandu

प्रधान न्यायाधीश जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता

प्रधान न्यायाधीश जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेस,माओवादी, नेकपा एकीकृत समाजवादी लगायत दलका सांसदले आज प्रस्ताव दर्ता गराएका संसद सचिवालयले पुष्टि गरेको छ ।

प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । कानून मन्त्री दिलेन्द्रप्रसाद बडूसहित माओवादी केन्द्रका सचेतक देव गुरुङ नेकपा एसका मूख्य सचेतक जीवनराम श्रेष्ठलगायत सांसद संसद सचिवालय पुगेर महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमसीसी पास गराउन एमालेको घिनलाग्दो दाउपेच : उपस्थित संख्याको बहुमतले पास गराउने खेल !
पछिल्लो समाचार →
माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको मुद्दाको पेसी तोकियो

Leave a Comment

Your email address will not be published. Required fields are marked *