Latest News
Kathmandu

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच साँझ पुनः छलफल हुने

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच साँझ पुनः छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा भएको छलफल सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच अमेरिकी सहयोग परियोजना एमसीसी र संसद सञ्चालनका विषयमा बिहीबार साँझ पुन छलफल गर्ने तय भएको कांग्रेस महामन्त्री गगन थापाले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
फिल्म ‘चिसो एस्ट्रे’ को ट्रेलर रिलिज (भिडियो)
पछिल्लो समाचार →
आज प्रतिनिधिसभा बैठक बस्दै एमसीसी सम्झौताबारे छलफल गर्न

Leave a Comment

Your email address will not be published. Required fields are marked *