Latest News
Kathmandu

संसद बैठक १५ गतेसम्मका लागि स्थगित

संसद बैठक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने माओवादीको निर्णय
पछिल्लो समाचार →
लगातार तीन खेल जित्दै एपीएफ फाइनलमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *