Latest News
Kathmandu

माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा

माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु एमसीसीबारे अनौपचारिक छलफलमा जुटेका छन् । संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा कार्यालयको विस्तारित बैठक बसिरहेको र एमसीसी लगायत समसामयिक राजनीतिको विषयमा छलफल चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

संसदमा आजदेखि एमसीसीबारे छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
लोकतन्त्र, साम्यवाद र समकालीन विश्व राजनीति
पछिल्लो समाचार →
तीन नेता प्यानलसहित प्रतिस्पर्धामा, कांग्रेसको कैलाली जिल्ला अधिवेशन आज

Leave a Comment

Your email address will not be published. Required fields are marked *