Latest News
Kathmandu

एमसीसीविरुद्धको प्रदर्शनले पैदलयात्रीलाई नयाँबानेश्वरमा समस्या

एमसीसीविरुद्धको प्रदर्शनले पैदलयात्रीलाई नयाँबानेश्वरमा समस्या

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको प्रदर्शनका कारण नयाँ बानेश्वरमा पैदल हिड्‍ने यात्रीलाई समस्या भएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु उत्रिएपछि नयाँबानेश्वरस्थित संसद भवन बाहिर हिड्‍ने पैदल यात्रीलाई समस्या भएको हो ।

प्रदर्शनकारीहरुले पैदल हिड्‍ने वृद्ध-वृद्धा, स्कुल-कलेजका विद्यार्थी र सर्वसाधारणहरुलाई थोरै ठाउँ राखिदिएका छन् ।

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा दैनिकजसो प्रदर्शन हुँदै आएको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रहरीले पलको बारेमा सोधपुछ गरेर छोड्यो सुदर्शनलाई
पछिल्लो समाचार →
गलत परम्परा : पेशा र समुदाय विशेषका लागि छुट्टै अस्पताल

Leave a Comment

Your email address will not be published. Required fields are marked *