Latest News
Kathmandu

संसदको अवरोध अन्त्य गर्नुस् : सत्तारुढ गठबन्धनको आग्रह एमालेलाई

संसदको अवरोध अन्त्य गर्नुस् : सत्तारुढ गठबन्धनको आग्रह एमालेलाई

काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ ।

चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको थियो ।

लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रमुख प्रतिपक्षी दललाई सदल सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेका छौं ।’

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भोलि सार्वजनिक विदा ग्याल्पो ल्होसारमा
पछिल्लो समाचार →
आज हुँदैछ त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

Leave a Comment

Your email address will not be published. Required fields are marked *