Latest News
Kathmandu

भोलि सार्वजनिक विदा ग्याल्पो ल्होसारमा

भोलि सार्वजनिक विदा ग्याल्पो ल्होसारमा

काठमाडौं । सरकारले भोलि फागुन १९ गतेको ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‌को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ …फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्‍यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’ मन्त्रिपरिषद्को मिति २०७८/११/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिउको छ।’

हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कृष्णराज बर्मा कम्युनिष्ट नेता आईसीयूमा
पछिल्लो समाचार →
संसदको अवरोध अन्त्य गर्नुस् : सत्तारुढ गठबन्धनको आग्रह एमालेलाई

Leave a Comment

Your email address will not be published. Required fields are marked *