Latest News
Kathmandu

मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

;~rf/dGqL sfsL{ kqsf/ ;Dd]ngdf lg0f{o ;fj{hlgs ub}{ sf7df8f}F, ^ kmfu'g M ;~rf/ tyf ;"rgf k|ljlwdGqL 1fg]G›axfb'/ sfsL{ z'qmaf/ dGqfnodf cfof]lht kqsf/ ;Dd]ngdf dlGqkl/ifbsf] lg0f{ox¿ ;fj{hlgs ug{' x'Fb} . t:jL/M /Tg >]i7÷ /f;;

काठमाडौँ । सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि गरिएको प्रतिवद्धता कार्यान्वयनको चरणमा रहेको समेत बताएका छन् ।

त्यस्तै, फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानज जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनिकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरि आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यक ससहजीकरणका लागि उच्चस्तरिय समिति र तत्काल आइपर्ने समस्या समाधानका लागि र्‍यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरिएको बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राजनीतिक दलहरू र निर्वाचन आयाेगबीच के के विषयमा भयाे छलफल ?
पछिल्लो समाचार →
सुकुम्बासीहरुले लालपुर्जाको माग्दै काठमाडौंमा प्रदर्शन

Leave a Comment

Your email address will not be published. Required fields are marked *