Latest News
Kathmandu

स्वायत्त मेट्रोसिटीका रुपमा काठमाडौं उपत्यकालाई विकास गरौं : पौडेल

स्वायत्त मेट्रोसिटीका रुपमा काठमाडौं उपत्यकालाई विकास गरौं : पौडेल

काठमाडौं । बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई स्वायत्त मेट्रोसिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल नगरपालिका संघको वार्षिक उत्सव समारोहमा पौडेलले उपत्यकालाई तीन वटै शहरलाई कुनै पनि प्रदेशको मातहतमा नरहने गरी स्वायत्त मेट्रोसिटी बनाउनुपर्ने बताए ।

मुख्यमन्त्री बन्दा आफूले यसको आवश्यकता झन् धेरै देखेको भन्दै उनले भने, ‘प्रदेशले बनाएको कानुनले यो सहरलाई थेप्न सक्दैन । विकास पनि हुन सक्दैन ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
वसन्त ऋतुलाई स्वागत गर्ने आरुको कथा
पछिल्लो समाचार →
कोरोना जोखिम बढ्दोः चीनमा ‘लकडाउन’ सुरु

Leave a Comment

Your email address will not be published. Required fields are marked *