Latest News
Kathmandu

रोकियो सेयर कारोबार प्रविधिमा समस्या देखिएपछि

रोकियो सेयर कारोबार प्रविधिमा समस्या देखिएपछि

काठमाडौं । साताको दोस्रो दिन दुई घण्टा पनि नचली सेयर कारोबार रोकिएको छ । कारोबार प्रणालीमा समस्या आएपछि १२ बजेर ५३ मिनेटदेखि एउटा पनि सेयर किनबेच हुन नसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको समस्याका कारण कारोबार रोकिएको हो । अहिले प्रणालीमा देखिएको समाधान प्रयास भइरहेको उनले बताए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चैत ६ देखि धनगढीमा यू-१९ महिला राष्ट्रिय क्रिकेट हुने
पछिल्लो समाचार →
प्रधानमन्त्री देउवा भीम रावलमाथि खनिए

Leave a Comment

Your email address will not be published. Required fields are marked *