Latest News
Kathmandu

नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी रोहित बने

नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी रोहित बने

काठमाडौं । रोहितकुमार पौडेल एक दिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजी विरुद्धको खेलमा ब्याटिङ गरिरहेका रोहितले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको सर्वाधिक रनको कीर्तिमान तोडेका हुन् ।

ज्ञानेन्द्रले १९ खेलबाट ४८० रन बनाएका थिए । तर त्यो कीर्तिमानलाई रोहितले १६ खेलमा नै तोडेका हुन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एनआरएनएको विश्व सम्मेलन सकियो काठमाडौं घोषणापत्र जारी गर्दै
पछिल्लो समाचार →
चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा (फोटोफिचर)

Leave a Comment

Your email address will not be published. Required fields are marked *