Latest News
Kathmandu

सुनको मूल्य ६ सयले बढ्यो

सुनको मूल्य ६ सयले बढ्यो

काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छाँपावाल सुनको मूल्य तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको हो ।

मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
माओवादीको भोट माग्ने ट्रिकः पोस्टरमा कुलमानको तस्बिर
पछिल्लो समाचार →
पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र!

Leave a Comment

Your email address will not be published. Required fields are marked *