Latest News
Kathmandu

कार्गो व्यवसायीहरुको आधिकारिक संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष बलात्कारको आरोपमा पक्राउ

कार्गो व्यवसायीहरुको आधिकारिक संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष बलात्कारको आरोपमा पक्राउ

काठमाडौं। किशोरी बलात्कारको आरोपमा एकजना अर्बपति व्यवसायी पक्राउ परेका छन् । कार्गो व्यवसायी मनोज अधिकारी पक्राउ परेका हुन् । उनी कार्गो व्यवसायीहरुको आधिकारिक संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष पनि हुन् ।

प्रहरीका अनुसार उनलाई ठमेलबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोलीले अधिकारीलाई पक्राउ गरी पाँच दिन म्याद थप परेर अनुसन्धान भइरहेको छ ।

१६ वर्षीया किशोरीलाई ८ कात्तिकमा रातोपुलस्थित रेष्टुरेन्टमा बलात्कार गरेको आरोप छ । पीडित किशोरीको बयान र मेडिकल चेकजाँच बढाइएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी
पछिल्लो समाचार →
पर्यटन बाेर्डका सिइओले कुटे कर्मचारि

Leave a Comment

Your email address will not be published. Required fields are marked *