Latest News
Kathmandu

घट्दै कोरोना संक्रमण

घट्दै कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५१२ वटा नमुना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ६१९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एक महिनामा साढे २ अर्बको बिजुली निर्यात
पछिल्लो समाचार →
पत्रकार संघको नेतृत्वमा अवतार

Leave a Comment

Your email address will not be published. Required fields are marked *