Latest News
Kathmandu

कपनमा आगलागी हुँदा मृत्यु भएका ३ जनाको पहिचान खुल्यो

कपनमा आगलागी हुँदा मृत्यु भएका ३ जनाको पहिचान खुल्यो

ठमाडौं । काठमाडौंको कपनमा आगलागीबाट मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा संखुवासभा घर भएका सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।

कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमालेले भन्यो- ‘डेंगी नियन्त्रणमा सरकार चुक्यो’
पछिल्लो समाचार →
पर्यटकको आकर्षण बन्दै गाईघाट झरना

Leave a Comment

Your email address will not be published. Required fields are marked *