Latest News
Kathmandu

साउथ फिल्म ‘थिरिमाली’को ट्रेलरमा स्वस्तिमाको आइटम डान्स

३० पुस, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा अभिनय गर्न लागेको विषयले केही महिनाअघि खुबै चर्चा पायो । स्वस्तिमाको भूमिकालाई लिएर पनि सञ्चारमाध्यममा टिकाटिप्पणी भयो ।

स्वस्तिमाले चलचित्रमा कस्तो भूमिका निर्वाह गरेकी होलिन् भन्ने अपेक्षा पनि धेरैमा थियो । यो चलचित्रको टिजर सार्वजनिक भएसँगै स्वस्तिमाको भूमिका पनि खुलेको छ । यो चलचित्रमा स्वस्तिमा आइटम गर्लको रुपमा देखिएकी छन् । उनको साथमा कलाकार माओेत्से गुरुङ पनि टिजरमा देखिएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रमोसनल गीत खिच्दै ‘म यस्तो गीत गाउँछु २’ टिम, रिलिज भने अन्योलमा
पछिल्लो समाचार →
सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान

Leave a Comment

Your email address will not be published. Required fields are marked *