Latest News
Kathmandu

सुन चादिको मुल्य बढ्यो

सुन चादिको मुल्य बढ्यो

काठमाडौं बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रहेको थियो । आज तोलामा ६ सयले वृद्धि भइ छापावाला सुनको मूल्य १ लाख ४१ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ४० हजार ९ सय रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य १ हजार ८ सय १५ रहेकोमा आज १ हजार ८ सय २० कायम भइ कारोबार भइरहेको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कति छ आज कालीमाटीमा तरकारी तथा फलफूलको मुल्य?
पछिल्लो समाचार →
१६ देशका पर्यटन व्यवसायीको सहभागितामा काठमाडौँमाअन्तर्राष्ट्रिय पर्यटन मेला हुदैँ 

Leave a Comment

Your email address will not be published. Required fields are marked *