Latest News
Kathmandu

भन्सार छलेर ल्याएको सामान बरामद

भन्सार छलेर ल्याएको सामान बरामद

काठमाडौँ सशस्त्र प्रहरी बलले पर्सामा लुकाएर राखेको अवस्थामा भन्सार छलीको सामान बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिबाट ४४ लाख भन्दा बढी मूल्य पर्ने सामान बरामद गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता ले  बताए ।सशस्त्रले वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायतका ठाउँमा गए राति छापा मारेको हो । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज बाट खटिएका डीएसपी सुरज रिजाल नेतृत्वको टिमले भन्सार छलेर ल्याएको सौन्दर्य सामग्री, मुङ दाल, मोटर पार्टस् तथा अन्य अवैध सामान बरामद गरेको हो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
जसपा नेपालको अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी
पछिल्लो समाचार →
भोजपुरको हतुवागढीबाट बलात्कारमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

Leave a Comment

Your email address will not be published. Required fields are marked *