Latest News
Kathmandu

बझाङ केन्द्रविन्दु भएर दुई पटक भूकम्प

बझाङ केन्द्रविन्दु भएर  दुई पटक भूकम्प

काठमाडौँ बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।

बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३.७ र ११ः३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सामसङले ल्यायो यस्तो जुत्ता जुन जुत्तालाइ फोनसँग कनेक्ट गर्न सकिन्छ
पछिल्लो समाचार →
दक्षिण अफ्रिकालाइ जित्न नेपाललाइ १ सय १६ रन आवश्यक

Leave a Comment

Your email address will not be published. Required fields are marked *