Latest News
Kathmandu

एक रनले चुक्यो नेपाल

एक रनले चुक्यो नेपाल

काठमाडाैं  नेपाल एक रहनले हार्न पुगेको छ । जारी टी २० विश्वकममा नेपाललाई टस हारेर साउथ अफ्रिकाले दिएको ब्याटिङबाट ११५ रनको लक्ष्य दिएको थियो ।

१९ बल ३ बलमा सोमपाल छक्का  हान्दै खेल लयमा फर्किएको थियो तर,साउथ अफ्रिकाको उत्कृष्ट बलिङ गदै एक बलमा दुई रन लिन नसक्दा खेल हार्न पुगेको छ । गुल्सन झालाई रहन आउट गर्दै खेल जितेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दक्षिण अफ्रिकालाइ जित्न नेपाललाइ १ सय १६ रन आवश्यक
पछिल्लो समाचार →
साता समिक्षा : सुनको मुल्यमा भारि गिरावट

Leave a Comment

Your email address will not be published. Required fields are marked *