Latest News
Kathmandu

सुनको मुल्य प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँ कायम

सुनको मुल्य प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँ कायम

काठमाडौं साताको सुरू दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ ।

जस अनुसार शुक्रबार प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।यस्तै, शुक्रबार एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज आइतबार प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

संघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ८२० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
यि स्थानमा आजदेखि सात दिनसम्म बिजुली अवरूद्ध हुने
पछिल्लो समाचार →
सात ओटा इन्टर्नेट प्रदायकहरुको अनुमतिपत्र स्वतः रद्द

Leave a Comment

Your email address will not be published. Required fields are marked *