Latest News
Kathmandu

अमेरिकी डलरको मुल्यमा गिरावट

अमेरिकी डलरको मुल्यमा गिरावट

काठमाडाैं नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.१६ रुरिपयाँ र बिक्री दर १३३.७६ रुपियाँ रहेकामा हिजो खरिद १३३.४० रुपियाँ र बिक्री १३४ रुपियाँ थियो ।  त्यस्तै, हिजो युरो १ को खरिद मूल्य १४२.९५ रुपियाँ र बिक्री मूल्य १४३.५९ रुपियाँ रहेको थियो । आज भने उक्त मुद्राको खरिद १४२.६८ रुपियाँ र बिक्री १४३.३२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, बुधबारका लागि पाउन्ड १ को खरिद दर १६८.९३ रुपियाँ र बिक्री १६९।६९ रुपियाँ तोकिएकामा अघिल्लो दिनचाहिँ खरिद १६९.०३ रुपियाँ र बिक्री १६९.७९ रुपियाँ थियो । 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
महानगरले ‘वहुबर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउने
पछिल्लो समाचार →
यस्तो रहनेछ आजदेखि तिनदिनसम्मको मौसम

Leave a Comment

Your email address will not be published. Required fields are marked *