Latest News
Kathmandu

सुनको मुल्य यथावत

सुनको मुल्य यथावत

काठमाडौं साताको चौथो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार पनि छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १० रुपैंयाले घटेर १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज पनि बस्दै प्रतिनिधिसभा बैठक
पछिल्लो समाचार →
संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले गरे आत्महत्या

Leave a Comment

Your email address will not be published. Required fields are marked *