Latest News
Kathmandu

एकैदिन २७ सय रुपैयाँले घट्यो सुनको मुल्य

एकैदिन २७ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं आइतबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ ।

यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो । जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय १५ रुपैयाँमा झरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
टी–२० विश्वकप : अष्ट्रेलियामाथि अफगानिस्तानको सानदार जित
पछिल्लो समाचार →
श्री एयरलाइन्सले थप्यो कल साइन ९एन–एओएम को ८० सिटे विमान

Leave a Comment

Your email address will not be published. Required fields are marked *