Latest News
Kathmandu

श्री एयरलाइन्सले थप्यो कल साइन ९एन–एओएम को ८० सिटे विमान

श्री एयरलाइन्सले थप्यो कल साइन ९एन–एओएम को ८० सिटे विमान

काठमाडौं श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ ।

डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन ९एन–एओएम को ८० सिटे विमान थपेको हो ।

उक्त विमान अमेरिकाबाट क्यानडा-इजिप्ट-ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको हो । श्री एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रबार राति १ बजे उक्त विमान काठमाडौंमा ल्याण्ड गरेका हुन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एकैदिन २७ सय रुपैयाँले घट्यो सुनको मुल्य
पछिल्लो समाचार →
आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिने : अर्थसचिव मरासिनी

Leave a Comment

Your email address will not be published. Required fields are marked *