Latest News
Kathmandu

सेयर बजारमा ५.३७ अंकको गिरावट

सेयर बजारमा ५.३७ अंकको गिरावट

काठमाडौं साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ५.३७ अंकले घटेर २०६२ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी पोखरा फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड १३ लाख ५२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १३ करोड ५८ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन रिलायन्स फाइनान्सको १३ करोड १६ लाख ९ हजार रुपैयाँ, माउन्टेन इनर्जीको ११ करोड ११ लाख २५ हजार रुपैयाँ र माण्डु हाइड्रोपावरको ९ करोड ३८ लाख ८५ हजार रुपैयाँको कारोबार भएको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
क्याप्टेन विजय लामालाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान 
पछिल्लो समाचार →
मुख्य सचिव वैकुण्ठ निलम्बित

Leave a Comment

Your email address will not be published. Required fields are marked *