Latest News
Kathmandu

विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौँ आज असार ३ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७६ रुपैयाँ रहेको छ भनेबिक्री दर १४३.४१ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६५ रुपैयाँ रहेको छ । साउ]दी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एक हप्ताभित्र दक्षिणी मेक्सिकोमा दुई मेयरको हत्या
पछिल्लो समाचार →
हजमा सहभागि भएका कम्तीमा १ हजार ३०१ जनाको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *