Latest News
Kathmandu

प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुन

प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं नेपाली बजारमा आज (बिहिबार) पनि सुनचाँदीको मुल्य बढेको छ । हिजो (बुधबार) प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो ।

त्यस्तै आज छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको अनुसार आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज कालिमाटीमा कुन तरकारीको मुल्य कति ?
पछिल्लो समाचार →
रास्वपाका मन्त्रीहरू राजीनामा दिनबाट पछि हटे

Leave a Comment

Your email address will not be published. Required fields are marked *