Latest News
Kathmandu

यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

काठमाडौं आज कालिमाटी फलफूल तथा तरकारी बजारमा डल्ले च्याउ र रायो सागको मूल्य बढेको छ ।

हिजो प्रतिकिलो ३२६ रुपियाँ रहेको डल्ले च्याउ ५६ रुपियाँले बढेर ३८२ रुपियाँ कायम भएको छ । त्यस्तै रायो प्रतिकिलो १२६ रुपियाँमा बिक्री भइरहेको छ । हिजो भने ७५ रुपियाँ रहेको थियो । यो किलोमा ५१ रुपियाँ महँगो भएको हो ।

साथै, कालिमाटीमा आज बन्दा ३०, रातो आलु ६६, डल्ले भन्टा ७५, भटमासकोसा १४०, करेला ८६, परवर ५६ र न्युरो ९६ रुपियाँमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विदेशि मुद्राको विनिमय दर, कुन देशको कति ?
पछिल्लो समाचार →
घटबढ भएन सुनको मुल्य 

Leave a Comment

Your email address will not be published. Required fields are marked *