Latest News
Kathmandu

९ सिमेन्ट उद्योगसहित १८ जना विरुद्ध एक अर्ब २४ करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर !

९ सिमेन्ट उद्योगसहित १८ जना विरुद्ध एक अर्ब २४ करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर !

१३ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध १ अर्ब २४ करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले दायर गरेको अभियोग पत्रमा खानी तथा भूगर्भ विभागका महानिर्देशक राम प्रसाद घिमिरेसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको मुद्दामा ९ वटा सिमेन्ट उद्योग तथाा खानी समेत छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सिमेन्ट उद्योगसँग मिलेर १ अर्ब २४ करोड भ्रष्टाचार : यी हुन् घोटालामा मिलेमतो गर्ने व्यापारी र कर्मचारी
पछिल्लो समाचार →
क्रिप्टोकरेन्सीले थप्यो अर्थतन्त्रमा चुनौती

Leave a Comment

Your email address will not be published. Required fields are marked *