Latest News
Kathmandu

आज स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराउँदै एमाले

आज स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराउँदै एमाले

काठमाडौं । नेकपा(एमाले)ले आज स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउँदैछ । त्यसका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा मध्याह्न साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाँदैछ ।

सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले यही फागुन ५ देखि १५ सम्म दल दर्ताको समय तोकेको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रुसी सेनाद्वारा युक्रेनको एक टापु कब्जा
पछिल्लो समाचार →
गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने माओवादीको निर्णय

Leave a Comment

Your email address will not be published. Required fields are marked *