Latest News
Kathmandu

त्रिभुवन विश्वविद्यालयपरिसर भित्र एक युवकको शव फेला परेको छ।

त्रिभुवन विश्वविद्यालयपरिसर भित्र एक युवकको शव फेला परेको छ।

काठमाडौं। काठमाडौंको किर्तिपुरमा एक युवकको शव फेला परेको छ । त्रिभुवन विश्वविद्यालयको परिसर भित्रको कपुरको रुखमा झुण्डिएको अवस्थामा युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म शवको पहिचान भएको छैन् । शव आज बिहान साढे सात बजेतिर झुण्डिएको अवस्थामा रहेको खबर प्रहरीलाई आएपछि घटनास्थलमा पुगेको प्रहरी ले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नयाँ रेकर्ड सुनको भाउमा
पछिल्लो समाचार →
मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक जना घाइते र एक को मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *