Latest News
Kathmandu

आईपीएल: लखनउद्वारा हैदरावाद पराजित

आईपीएल: लखनउद्वारा हैदरावाद पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबारको खेलमा सनराईजर्स हैदरवाद पराजित भएको छ । लखनउ सुपर जायन्टसँग हैदरावाद १२ रनले पराजित भएको हो । यो उसको लगातार दोस्रो हार हो।

सुरुमा ब्याटिङ गरेको लखनउले दिएको १ सय ७० रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद पराजित भएको हो ।आईपीएलको यो सिजनमा लखनउको यो दोस्रो जित हो । उसले एक हार र दुई जित गरेर ४ अंक जोडेको छ ।

लखनउ तालिकाको पाँचौं स्थानमा छ । दुई खेल खेलेको हैदरावादले खाता खोल्न सकेको छैन ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
क्षतिपूर्तिको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
पछिल्लो समाचार →
केही प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *