Latest News
Kathmandu

बीर अस्पताल अगाडिको फार्मेसीमा चल्यो महानगरको डोजर

बीर अस्पताल अगाडिको फार्मेसीमा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका पसलहरुमाथि डोजर चलाएको छ। अनधिकृत रुपमा बनाइएका सटरहरु हटाउन सूचना दिएको म्याद सकिएपछि महानगरले आज डोजर चलाएको हो ।

डोजर चलाइएका पसलहरुमा फार्मेसीहरु संचालनमा थिए। महानगरले डोजर ल्याएपछि औषधि व्यवसाय गर्दै आएकाहरुले हतारहतार आफ्ना सामान निकालेका थिए।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रुकुमपूर्व बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु,१३ जना घाइते
पछिल्लो समाचार →
नेपाल कम्युनिस्ट पार्टीका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ

Leave a Comment

Your email address will not be published. Required fields are marked *