Latest News
Kathmandu

नेप्से परिसूचक २९ सय अंक माथि

नेप्से परिसूचक २९ सय अंक माथि

२ माघ, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ । पछिल्लो समय लगातार बढिरहेको नेप्से परिसूचक आइतबार कारोबार खुला भएको केही मिनेटमा नै २९ सय माथि पुगेको हो ।

आइतबार २८ सय ७३ दशलमव ४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो । यद्यपि, नेप्से परिसूचकले नयाँ रेकर्ड भने भेट्टाउन सकेको छैन । ३२ सय अंकमा पुगेर घट्ने क्रममा लागेको शेयर बजार पछिल्लो केही सातादेखि भने बढ्ने क्रममा छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आँधिखोला लघुवित्तको अध्यक्षमा केसी दोहोरिए
पछिल्लो समाचार →
बुटवलमा सडक किनारको खाल्डोमा एक युवक मृत फेला

Leave a Comment

Your email address will not be published. Required fields are marked *