रामेछाप । राम्रो आम्दानी हुन लागेपछि रामेछापका कृषकहरू कागती खेती तर्फ आकर्षित भएका छन् । अमिलो जातको फल कागतीको बजारमा उच्च माग र राम्रो मूल्य भएपछि किसानहरू त्यस तर्फ आकर्षित भएका हुन् । एक पटक लगाएपछि वर्षौँसम्म फल दिने र बजारको राम्रो सम्भावना भएपछि अन्य फलफूल र खेती भन्दा कागतीको खेती राम्रो भएको मन्थली नगरपालिका–५ […]
रामेछाप । रामेछापमा अकबरे खुर्सानी खेतीको राम्रो सम्भावना रहेको पाइएको छ । नगदे बालीको रुपमा रहेको अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन लागेपछि किसानहरू त्यस तर्फ आकर्षित भएका छन् । समुन्द्र सतहदेखि एक हजार मिटरदेखि १५ सय मिटरसम्मको उचाइमा सम्ममा राम्रो उत्पादन हुने खुर्सानीको लागि रामेछापमा उपयुक्त हावापानी भएको खाँडादेवी गाउँपालिका–५ का कृषक किशोर पौडेल बताउँछन् […]
रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर साहीले गाउँमा नै फूल तथा इनडोर सजावटका बिरुवाको नर्सरी राखेर काठमाडौंमा बिक्री गरी त्यसबाट राम्रो आम्दानी लिएका छन् । भदौरे कालिका कृषि तथा पशुपन्छी फर्म मन्थलीले उत्पादन गरेका फूल, फलफूल तथा सजावटका बिरुवाहरू अहिले काठमाडौं लगायत देशभर पुगेका छन् । लामो समयसम्म बाँझे बसेको आफ्नै जमिनमा दुई वटा […]
© 2025, सर्वाधिकार सुरक्षित The SG gallery
Made with ❤️ By Gorkhaly Labs